9866032871

नतिजा प्रकाशन सम्बन्धि सूचना

 

 

यस श्री हिलेपानी संस्कृत माध्यमिक विद्यालयको दोस्रो त्रैमासिक परीक्षाको नतिजा २०८२/०९/१६ःगते प्रकाशन गरिने भएकोले उक्त नतिजा प्रकाशन कार्यक्रममा उपस्थित हुनुहुन सम्पुर्ण अभिभावकहरुमा हार्दिक अनुरोध गर्दछु । 

……………..

भीमकुमार पाण्डे 

प्रधानाध्यापक

Dec 29, 2025 Download

दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि सूचना

नतिजा प्रकाशन सम्बन्धि सूचना