9866032871

शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन

यस श्री हिलेपानी स‌ंस्कृत विद्यालयको शैक्षिक सत्र २०८२ सालको बाल कक्षा देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । WITHHELD मा भएका विद्यार्थीहरुले अभिभावकसहित चैत्र  २ गतेदेखि विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध छ । त्यसै गरी कक्षा ८ को गाउँपालिकास्तरीय परीक्षामा २ विषयसम्म लागेका विद्यार्थीहरुले ग्रेडवृद्धि परीक्षाको तयारी गर्नुहुन अनुरोध छ । नतिजा हेर्न तलको गुगल ड्राइभको लिङ्कमा क्लिक गर्नुहोस् । 

 

https://drive.google.com/file/d/10Ls3ITj7-Cl34ZHwoZyxG9TlIElUsXHN/view?usp=drive_link

Apr 9, 2026 Download
शैक्षिक सत्र २०८२ को नतिजा प्रकाशन